Logo

एनआरएन इन्फ्रास्टक्चरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको । कम्पनीले पुस १२ गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट ५ प्रतिशत हकप्रद शेयर वितरणपछि कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । गत वर्षको मुनाफाबाट कम्पनीले ५ प्रतिशत बोनस शेयर…