काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले सवैभन्दा अग्लो तासको घर बनाएर वल्र्ड रेकर्ड राखेको छ । २०१६ मार्च १५ मा हार्भार्डमा शिक्षित आर्किटेक्ट, ब्रायन बर्गसँग मिलेर सबैभन्दा अग्लो तासको घर बनाई वल्र्ड रेकर्ड तोड्ने प्रयास गरिएको थियो । एलजी इलेक्ट्रोनिक्स र व्यवसायिक तास स्ट्याकर, ब्रायन बर्गले १२ घण्टामा १ हजार आरएमपीको गतिले चलिरहेको सेन्टम सिस्टम एलजी वासिङ…