Logo

सामान्य बढ्यो नेप्से, १ अर्व ३८ करोडको कारोवार

काठमाडौं । बिहीवार नेप्से परिसुचक ० दशमलव ९७ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय २५ अंकमा पुगेर बन्द भएको हो । विहीवार कारोवारमा आएकामध्ये अधिकांश समुहको परिसुचक उकालो लागेको छ । सो दिन उत्पादन समुहको परिसुचक ६३ दशमलव ३१ अंकले बढेको छ । त्यस्तै बीमा समुह ५८ दशमलव…