Logo

गोर्खा व्रुअरीको समर्सबी एपल साइडर सार्वजनिक, स्याउको ताजा जुसबाट तयार

काठमाडौं । गोर्खा ब्रुअरीको नयाँ पेय पदार्थ समर्सबी एपल साइडर सार्वजनिक भएको छ । कमपनीले आइतवार हायात होटलमा कार्यक्रम आयोजना गरि सो पेय सार्वजनिक गरेको हो । समर्सबी एपल साइडर स्याउको ताजा जुसबाट बनाइएको पेय पदार्थ हो । यसमा ४ दशमलव ५ प्रतिशत अल्कोहलको मात्रा भएको बताइएको छ । गुलियो र स्वादिलो हुनु यसको विशेषता…