Logo

सुजुकी समर फ्री चेकअप र एक्सचेन्ज क्याम्प हुँदै, स्पेयर पार्टस तथा एसेसोरिजमा छुट

काठमाडौं । ललितपुरको धोविघाटस्थित सुजुकी सर्भिस सेन्टरमा सुजुकी समर फ्री चेकअप र एक्सचेन्ज क्याम्प हुने भएको छ । जेठ २८ देखि ३० गतेसम्म गरी ३ दिन चल्ने उक्त सर्भिस क्याम्पमा सुजुकी गाडीहरुको निःशुल्क २५ प्वाइन्ट जनरल चेकअप गरिने सर्भिस सेन्टर हेड मधुसूदन सिग्देलले बताएका छन् । सो अवसरमा स्पेयर पार्ट्समा १० प्रतिशत, एसेसरिजमा १० प्रतिशत…