Logo

सेलपेका ग्राकहकलाई नयाँ सेवा, एपबाटै कोरोना बीमा गर्न सकिने

काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले कोभडबीमा सुविधाको लागि सेलपे मोबाईल वा वेब एप्लीकेशनमार्फत बीमा खरिद गर्नसक्ने सुविधा उपलब्ध गराएको छ । विश्वभरी कोरोना भाईरसको संक्रमणको संख्या बढ्दै गएको र नेपालमासमेत उक्त भाईरसको संक्रमण बढ्दै गएको हुँदा यस रोगबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई न्युनिकरण गर्न बीमाको आवश्यकता महसुस गरी सेलपेसँग आबद्ध सगरमाथा इन्सुरेन्स…