Logo

ब्रोकरले डिम्याट खाता खोल्न नपाउने, डिम्याट खोल्ने र सेयर बिक्री गर्ने निकाय फरक बनाउँदै बोर्ड

काठमाडौं । सेयर ब्रोकर कम्पनीहरुले हितग्राही खाता (डिम्याट खाता) खोल्न नपाउने भएका छन् । हाल सेयर ब्रोकरहरुले नै धेरैजसो लगानीकर्ताको डिम्याट खाता खोल्दै आएकोमा अबका दिनमा त्यसलाई रोक लगाईने भएको छ । सेयर खरिदबिक्री र डिम्याट खाता खोल्ने काम एउटै संस्थाले गर्दा स्वार्थ बाझिने भएकाले ब्रोकरलाई डिम्याट खाता खोल्न रोक लगाउन लागिएको धितोपत्र बोर्डका अध्यक्ष…