Logo

समाज लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदैं, ५ लाख ३९ हजारको हात खाली हुने

काठमाडौं । समाज लघुवित्तको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) आज बाँडफाँड हुँदैछ । गत शुक्रबारै बाँडफाँड गर्ने तयारी गरेको भए पनि नेपाल धितोपत्र बोर्डबाट अनुमति नपाउँदा रोकिएको थियो । कम्पनीले प्रि–अलोटमेन्ट भने शुक्रबारै गरे पनि बाँडफाँड अनुमति नपाउँदा रोकिएको हो । कम्पनीको आईपीओ आज दिउँसो बाँडफाँड गरिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ । कम्पनीले…