Logo

आइएमई मोटर्स र समृद्धि फाइनान्सबीच अशोक लेल्यान्डका सवारीमा कर्जा सुविधा सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र आइएमई मोटर्स लिमिटेड बीच अशोक लेल्यान्डका हलुका सवारी कर्जा सम्बन्धि सम्झौता भएको छ । सम्झौता अन्तर्गत आइएमईका ग्राहकले सवारी साधनको मूल्यको ७० देखि ८० प्रतिशतसम्मको सवारी कर्जा समृद्धि फाइनान्सबाट लिन सक्नेछन । सो कर्जाको अवधि ५ देखि ७ वर्ष को हुने र उक्त कर्जा सुविधा फाइनान्सको जुनसुकै शाखाहरुबाट…