Logo

घोडेजात्राका कारण सर्याे हाइड्रो एक्स्पो, चैत १९ देखि २१ सम्म आयोजना हुने

काठमाडौं । तेस्रो संस्करणको हिमालयन हाइड्रोे एक्स्पो २०२२ घोडेजात्राका कारण धकेलिएको छ । आगामी चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो चैत १९ देखि २१ गतेसम्मका लागि सारिएको हो । चैत १८ गते घोडेजात्राका दिन सैनिक मञ्चमा आयोजना हुने कार्यक्रमका कारण एक्स्पो आयोजनास्थल भृकुटीमण्डप क्षेत्रमा सवारी आवागमनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै एक…