काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनसँगै सेयर बजारका लगानीकर्ताको मनोविज्ञानमा उच्च सुधार आएको छ । लामो समयदेखि निरास बनेर बसेका लगानीकर्ताहरु अर्थ मन्त्रीमा पौडेलको पदबहालीसँगै बजारमा प्रवेश गर्न भिड नै लागेको छ । लामो समयदेखि गिरावट आएको बजारमा सोमबारबाटै नेप्से परिसुचक र कारोबार रकम दुबैमा सुधार आएको थियो । मंगलबार पनि बजार खुलेसँगै बढ्न सुरु…