Logo

नेपाल चिया विकास निगमको नयाँ उत्पादन ‘टोकला गोल्ड लिफ टी’ अब इन्भेलपमा

काठमाडौं । नेपालको चीरपरिचित चिया कम्पनी नेपाल चिया विकास निगम लि. ले केही समयअघि बजारमा आफ्नो उत्पादन टोकला चिया अन्तर्गत ८ वटा नयाँ फ्लेवरयुक्त चिया ‘टोकला गोल्ड लिफ टी ब्याग’ इन्भेलपमा ल्याएको छ । कम्पनीको अनुसार उच्च गुणस्तरीय इन्भेलप र प्याकिङ्गसहित ८ वटा स्वादमा टोकला गोल्ड लिफ ब्ल्याक टी, टोकला गोल्ड लिफ मसला टी, टोकला…