काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आशयपत्र पाएका नयाँ स्टक ब्रोकरहरुले पुराना स्टक ब्रोकरहरुलाई एकाधिकार जमाउन खोजेका आरोप लगाएका छन् । एक विज्ञप्ति जारी गर्र्र्दै नेपाल स्टक ब्रोकर एशोसिएसनले आर्थिक लेनदेनमा नयाँ कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स दिईएको बताएको थियो । त्यसैलाई आधार मान्दै नयाँ स्टक ब्रोकर एशोसिएसनले पनि आफ्नो एकाधिकार जमाउन ५० स्टक ब्रोकरहरुले कपोकल्पीत…