Logo

व्यापार समितिको सभापतिमा डा. सुबोध गुप्ता चयन, व्यापार क्षेत्रमा २५ वर्षको अनुभव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिको सभापतिमा डा. सुवोधकुमार गुप्ता चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डा. गुप्तालाई व्यापार समितिको सभापतिमा चयन गरेका हुन् । नेपालको व्यापार क्षेत्रमा २५ वर्षदेखि सक्रिय डा. गुप्ताले विरगंज उद्योग वाणिज्य संघको समेत नेतृत्व गरिसकेका छन् । विरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गुप्ताले दुई कार्यकाल…