Logo

भारतले शुरु गर्यो सेयर बजारमा ‘डिजास्टर रिकभरी टेष्ट’, शनिबार पनि सेयर कारोबार

काठमाडौं । भारतले स्टक एक्सचेन्ज डिजास्टर रिकभरी (डिआर) साइट ट्रायल गरेको छ । यसका लागि शेयर बजारमा कारोबार गर्नेहरूका लागि आज अर्थात शनिबार पनि सेयर बजारमा विशेष कारोबार खुला गरिएको थियो । भारतमा शनिबार र आइतबार शेयर बजार बन्द हुन्छ । तर, स्टक एक्सचेन्ज डिजास्टर रिकभरी साइट ट्रायल गर्न शनिबार शेयर बजार खुला रहेको थियो…