काठमाडठौं । भारत विश्वको चौथो ठूलो शेयर बजार बनेको छ । हङकङलाई हराउँदै भारत पहिलो पटक शीर्ष चारमा पुगेको छ । भारतीय एक्सचेन्जहरूमा सूचीबद्ध शेयरहरूको संयुक्त मूल्य ४.३३ ट्रिलियन डलर पुगेको छ, जबकि हङकङ स्टक बजारको मूल्य ४.२९ ट्रिलियन डलरमा झरेको छ । यसरी भारत विश्वको चौथो ठूलो इक्विटी बजार बनेको छ । भारतीय शेयर…