काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिममा १०.३७ अंकले बढ्दै २०९४ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय ६ कम्पनीका १ करोड ७ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३…