Logo

बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक कार्गो भ्यान नेपालमा, यस्ता छन् विशेषता

काठमाडौं । बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौँमा ल्याइएको छ। केही समयअघि फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान नेपाली बजारमा घोषणा गरेको थियो । कम्पनीका अनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ KWH छ। यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५ किलोमिटरसम्म छ । यसको ८५…