Logo

धेरै धुवाँ फाल्ने गाडी गुडाउन नपाईने, गुडाए १ लाखसम्म जरिवाना

काठमाडौं । वन तथा वातावरण विभागले अब सडकमा धेरै धुवाँ फाल्ने सवारीसाधनको संचालनमा रोक लगाउने भएको छ । विभागले यस्ता गाडीहरु संचालनमा रोक लगाउन आगामी पुष १ गतेदेखि सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको हो । विभागले बिहीबार एक सूचना जारी गर्दै वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने…