Logo

कानून कार्यन्वयन नगर्न सरकारमाथि यातायात व्यवसायीको दबाब, सडकमा अराजकता बढने खतरा

काठमाडौं । यातायात व्यवसायीले कानून कार्यन्वयन नगर्न सरकारमाथि निरन्तर दबाब सिर्जना गर्न थालेका छन् । सरकारले सवारी कसुरमा कारवाही गर्दा जनशक्ति अभाव हुने तर्क गर्दै व्यवसायीले राज्यलाई कानून कार्यान्वयन नै नगर्न दबाब दिएका हुन् । केही समयअघिमात्र दबाब सृजना गरेर ट्राफिक जरिवाना वृद्धिको निर्णयबाट सरकारलाई पछि हटन बाध्य बनाएका व्यवसायसी अहिले भने ५ पटकभन्दा बढी…