काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाइ फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ । बिहीबार थापाथलीस्थित हुन्डाइको शोरुममा एक कार्यक्रमको आयोजना गर्दै दशैं तिहारको उपलक्ष्यमा ल्याएको सो अफरका विजेतालाइ पुरस्कारहरु प्रदान गरेको हो । सो अफरअन्तरगत हुन्डाइको हरेक नयाँ गाडीको खरीदमा कम्पनीले विभिन्न आकर्षक उपहारहरुको घोषणा गरेको थियो । जसमा हुन्डाइको…