Logo

यामाहाको ‘आमन्त्रण’, शतप्रतिशत ‘क्यास ब्याक’ अफर

काठमाडौँ । यामाहा मोटरसाइकल तथा स्कुटीको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले चैत १ गते देखी नयाँ ग्राहक योजना ल्याएको छ । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा ग्राहकले यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्दा स्क्र्याच बुक पाउने छन । सो स्क्रयाच बुकमा ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मको ‘स्योर सट डिस्काउन्ट’ र शतप्रतिशतसम्म ‘क्यास ब्याक’ अफर…