काठमाडौं । लक्ष्मी इन्टरकन्टीनेन्टलले नेपालको लागि हुन्डाई कारको आधिकारिक डिलरद्वारा फिफा वल्र्ड कपलाई लक्षित गरी ‘रोड टु रसिया’ योजनाको विजेतालाई पुरस्कार वितरण गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमको आयोजना गर्दै रोड टु रसियाका विजेतालाई विभिन्न आकर्षक उपहार प्रदान गरेको हो । कम्पनीले ल्याएको उक्त हुन्डाई वल्र्ड कप प्रेडिक्ट एण्ड विनमा २ जनाले स्यामसङ स्मार्ट…