काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गर्दै मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडाद्धारा सो स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले स्टाइलिस फेसिनो स्कुटर नयाँ आकर्षक र कलरमा सार्वजनिक गरिएको जानकारी दिएको छ । ३ बर्षअघि नेपाली बजारमा भित्रीएको फेसिनो भन्दा…