Logo

बजाज ‘नोटको बोट’ जगत बोगटीलाई, रु १ लाखको पहिलो विजेता

बिजखबर संवाददाता २ बैंशाख, काठमााडौं । बजाजको नयाँ वर्ष योजना ‘नोटको बोट’ नुवाकोटका जगत बोगटीले प्राप्त गरेका छन् । उनले सो कार्यक्रम अन्तरगत स्क््रयाच कुपनमा १ लाख रुपैयाँ प्राप्त गरेका हुन् । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत विक्रेता हंसराज हुलासचंद एण्ड कम्पनीले नयाँ वर्ष २०७२ लाई लक्षित गर्दै ‘नोटको बोट’को प्रारम्भ गरेको थियो । १…