Logo

अग्नि ग्रुप अन्तरगतको बालाजु अटोद्वारा आफ्ना प्रिभिलेज मेम्बरलाई सम्मान

काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजु अटो र्वक्स्ले आफ्ना ग्राहकहरुको सुविधाका लागि प्रिभिलेज मेम्बरसिप अर्थात् विशेष सदस्यता प्रदान गर्दै आएको छ । यस प्रिभिलेज मेम्बरसिप लिएका सदस्यहरुलाई कारोबार रकमको आधारमा पुरस्कृत गर्ने योजनाअन्तर्गत– वर्ष २०७६ को सर्वाधिक कारोबार गर्ने सदस्यका रुपमा सुमो कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङले सर्वोत्कृष्ट उपहार एवम् यस प्रिभिलेज…