Logo

नयाँ स्कोडा र्यापिड टीएसआई नेपालमा सार्वजनिक, यस्तो छ बजारमूल्य

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ र्यापिड टीएसआई नेपालमा सार्वजनिक गरेको छ । थप ‘पावर, कम्फर्ट र भ्यालु–फर–मनी’सहितको नयाँ र्यापिड टीएसआई कम्पनीले आकर्षक मूल्यमा नेपालमा सार्वजनिक गरेको हो । नयाँ स्कोडा र्यापिड अघिल्लो पुस्ताको र्यापिडभन्दा पाँच लाख रुपैयाँ कम यानि ३४ लाख ९० हजार रुपैयाँमा सार्वजनिक भएको हो । उक्त नयाँ…