Logo

सुन्दर यातायाले भोलीदेखि विद्युतीय बस संचालनमा ल्याउने, भाडादर पुरानै

काठमाडौं । सुन्दर यातायातले मंगलबारदेखि काठमाडौंमा यातायात सुचारु गर्ने भएको छ । सरकारले गरेको निर्णय अनुसार भोलीदेखि नै विद्युतीय गाडीको संचालन गरिने कम्पनीले जानकारी दिएको छ । यस्तै कम्पनीले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा पनि नलिने घोषणा गरेको छ । सुन्दरका ४ वटा बसले सूर्यविनायक रत्नपार्क र चक्रपथमा सुन्दरका दुईदुई वटा विद्युतीय बसले…