Logo

दशैंमा घर जान एपबाटै ट्याक्सी बुक, इजी ट्याक्सी नेपालले गर्यो बुकिङ खुला

काठमाडौं । इजी टक्सी नेपाल एपले दशैंमा घर जाने व्यक्तिहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको छ । कोरोनाभाइरसको महामारीका बिचमा देशभर सार्वजनिक यातायात र लामो दूरीमा संचालन हुने यातायातका साधन संचालनमा समस्या भईरहेको विषयलाई ध्यानमा राखेर कम्पनीले दशैंमा घर जाने व्यक्ति तथा परिवारहरुका लागि ट्याक्सी सेवा संचालनमा ल्याएको हो । ‘इजी ट्याक्सीको चाडवाड अफर, ट्याक्सी…