Logo

बेनेलीले ल्यायो दशैं तिहार अफर, मोटरसाइकल किन्दा ८ हजारदेखि १५ हजारसम्मको नगद छुट

काठमाडौं । बेनेलीले दशैं, तिहार र छटको अवसरमा नयाँ अफर ल्याएको हो । कम्पनीले टीएनटी १५० आई र टीएनटी १५ दुई मोडलमा विभिन्न अफर ल्याएको छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । यसले १९११ देखीनै मोटरसाइकल पारखी बिच एक बैग्लै पहिचान बनाएको छ । नेपालको लागी बेनेलीको अधिकारित बिक्रेता केटीएम इन्टरन्यासनल ट्रेडिंग प्रालि हो…