काठमाडौं । डाट्सनले आफ्नो नयाँ गाडी रेडि–गो नेपाली बजारमा प्रस्तुत गरेको छ। यो नयाँ रेडि–गो गाडी स्पोर्टी तथा प्रोग्रेसिभ गाडीमा विभिन्न प्रिमियम एवं फिचरहरुले भरिपूर्ण सुविधाहरु रहेको कम्पनीले जनाएको छ। यसले वास्तवमै बोल्ड एवं नवीनस्तरमा पु¥याउने विश्वास कम्पनीले लिएको छ। हचब्याकको स्लीक एवं बोल्ड लुक्सको साथ पूूर्ण क्रोम सराउन्डको साथ परिभाषित गरेको छ। भिज्यूअल अपिलिङ्गको…