Logo

ओप्पोको ड्यासिङ ब्ल्यू लिमिटेड एडिशन सार्वजनिक, बजार मुल्य ३६५००

काठमाडौं । ओप्पोले एआई ब्यूटी रिकग्निसन प्रविधि सहितको मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक नयाँ रंगमा सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओप्पो एफफाइभको ड्यासिङ ब्ल्यू लिमिटेड एडिशन नेपाली बजारमा सार्वजनिक गरेको हो । आकर्षक नीलो रंगमा सार्वजनिक गरिएको एफफाइभको लोकप्रियतालाई थप उचाईँ प्रदान गर्ने कम्पनीको दाबी । उक्त फोनको बजार मूल्य ३६ हजार ४…