काठमाडौं । नविल बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा अनिल शाहलाई नियुक्त गरेको छ । बैंक संचालक समितिको बिहीबार बसेको बंैठकले उनलाई सिईओमा नियुक्त गरेको हो । शाहले यस अघि मेगा बैंक छोड्दै २०१८ को जनवरी अर्थात आइतबारदेखि सेञ्चुरी बैंकको सिईओ पद सम्हाल्ने गरी नियुक्ती पत्र बुझेका थिए । राष्ट्र बैंकको नीति अनुरुप शाहले भनेबमोजिम…