Logo

हिरोको नयाँ स्कुटर र मोटरसाइकल नेपाली बजारमा, मूल्य १ लाख ९३ हजारसम्म

काठमाडौं । हिरो मोटरसाइकलको आधिकारीक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रालीले हिरो कम्पनीका नयाँ स्कुटर र मोटरसाइकल सार्वनजनिक गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमका बीच हिरोको ग्ल्यामर एसभि मोटरसाइकल र डुएट स्कुटर सार्वजनिक गरेको हो । कम्पनीका अध्यक्ष अभिक ज्योतीले मुख्यगरी काठमाडौंका लागि अनुकुल रहेको ग्ल्यामर एसभिमा प्रयोग गरिएको आइथ्रिएस प्रविधिले युवा पुस्तालाई आकर्षित गर्ने…