काठमाडौं । अर्ना वीयरले ‘फेरि उठ्ने छ नेपाल’ वार्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसबर्ष अर्नाले व्यान्डवागनको साथ ‘अर्ना फेरि उठ्ने छ नेपाल’ कार्यक्रमको सुरुवात गर्ने भएको हो । सो कार्यक्रम अन्तर्गत नेपालका विभिन्न ठुला शहरमा कार्यक्रमको आयोजना गर्ने कम्पनीले जानकारी दिएको छ । यस अन्तरगत ७ अप्रिल देखि २ जुनसम्म कार्यक्रम हुने भएको…