Logo

एनआईसी लघुवित्तको अध्यक्षमा खनिया, थप ४ जना संचालक चयन

एनआईसी लघुवित्तको अध्यक्षमा खनिया, थप ४ जना संचालक चयन



काठमाडौं । एनआईसी एशिया लघुवित्तको अध्यक्षमा अर्जुनराज खनिया मनोनित भएका छन ।

यस अघि खनियाले सोही संस्थामा मुख्य जनसम्पर्क अधिकृतको कार्यभार सम्हाल्दै आएका थिए ।

खनिया संगै अन्य संचालकमा दिनेश भारी, विसाल सिग्देल,तेजराज तिमिल्सिना र पदम ठकुल्ला रहेका छन ।
संस्था २०७४ मंसिर देखि सञ्चालनमा आएको थियो ।

बैंकले १९२ शाखा कार्यालय, १९६ एटिएम, ४ एक्स्टेन्सन काउन्टर ४ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आइरहेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL