Logo

केएल टावरको दशैं तिहार उपहार योजनाको विजेता घोषणा, कस्ले के पाए

काठमाडौं । चाबहिलमा रहको केएल टावरले रमाईलो दशैं तिहार योजनाको उपहार वितरण गरेको छ । टावरले संचालन गरेको उक्त योजनाको विजेता दिब्यन्त ढुंगानाले टिभिएसको अपाची आरटीआर मोटरसाइकल हात पारेका छन । बुधबार केएल टावरले एक कार्यक्रमको आयोजना गरी बम्पर उपहार लगायतका पुरस्कार वितरण गरेको हो । त्यस्तै सम्पूर्ण कोइरालाले टिभिएसको जुपिटर क्लासिक स्कुटर पाएका छन…