Logo

तयारी पोशाकको निर्यात बढ्यो, ४ महिनामा २ अर्ब २१ करोडको निकासी

काठमाडौं । पछिल्ला केही वर्ष स्थिरजस्तै रहेको तयारी पोशाकको निर्यात चालू आर्थिक वर्षको सुरुवातमा भने वृद्धि भएको छ । गत वर्षको तुलनामा चालू आवको पहिलो चौमासिकमा तयारी पोशाकको निर्यात ८ दशमलव २ प्रतिशतले बढेको नेपाल तयारी पोशाक उद्योग संघले जानकारी दिएको छ । विगतका ४ आर्थिक वर्ष तयारी पोशाक निर्यात ५ अर्बकै हाराहारीमा स्थिर थियो…