Logo

एलिभेटिङ क्यामरासहित भिभोको नयाँ फोन नेपाली बजारमा, मूल्य साढे ५२ हजार रुपैयाँ

काठमाडौं । मोबाईल कम्पनी भिभोले आफ्नो नयाँ फोन नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नेपालमै पहिलोपटक एलिभेटिङ फ्रन्ट क्यामेरा सहितको नयाँ फोन सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेको भिभो भि १५ प्रोको मुख्य विशेषता एलिभेटिङ क्यामरा पुर्ण डिस्प्ले तथा ट्रिपल एआई क्यामरा जस्ता आकर्षक विशेषताहरु जडान गरेको छ ।…