Logo

सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बिहीबारको तुलनामा शुक्रबार ९ सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँ पुगेको छ । बिहीबार भने सुनको मूल्य…