Logo

शुक्रबार सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार २०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको छ। बिहीबार पनि सुन र चाँदीको मुल्य यही नै थियो । यस्तै यस्तै शुक्रबार चाँदीको भाउ अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL