Logo

बारबरा फाउन्डेसनका घिमिरेले गरे स्वास्थ्यकर्मीलाई १ करोड १ रुपैयाँको पुरस्कार दिने घोषणा

काठमाडौं । उद्यमी सुहृद घिमिरेले कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर खटेका स्वास्थ्यकर्मीको सम्मानका लागि १ करोड १ रुपैयाँ राशीको पुरस्कार घोषणा गरेका छन् । उनले बारबरा फाउन्डेसनमार्फत प्रदान गर्ने गरी उक्त पुरस्कार राशी घोषणा गरेको फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले जानकारी दिए । नेपालका लागि किया गाडीको एकल अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका अध्यक्ष…