Logo

कोरोना महामारीमा लक्ष्मण बाबु ट्रष्टको सहयोग, गोरखाका ६ अस्पताललाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण

काठमाडौैं । लक्ष्मण बाबु मेमोरियल ट्रष्टले समाजिक सेवाभाव राखेर गोरखा जिल्लाका विभिन्न अस्पताल तथा आईुसोलेशन सेन्टरलाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरेको छ । लक्ष्मणबाबु मेमोरियल ट्रष्टमार्फत गोरखाका २ हेल्थपोष्ट, दुई अस्पताल र दई ओटा आईसोलेशन सेन्टरलाई अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरेको हो । उक्त ट्रष्टले उक्त अस्पतालहरुलाई प्रतिमिनेट ७ लिटर क्षमताका ८ ओटा अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरेको…