Logo

मेटलाइफले नेपालमा स्थापनाको २० वर्ष मनाउँदै, ग्राहकहरुलाई उत्कृष्ट सेवाको प्रतिबद्धता

काठमाडौं । विश्वकै अग्रणी बीमा कम्पनीहरु मध्ये एक, मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देश भरि छरिएका धेरै मानिसहरुलाई लघुबीमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको…