Logo

सिटिजन लाइफ र क्लिनिकल वानबीच समझदारी, सिटिजनका ग्राहकलाई प्रि र पोष्ट कोभिड सेवा उपलब्ध हुने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र क्लिनिकल वान काठमाडौं बीच कोभिड १९ अगाडि र पछाडिका सेवा सम्बन्धी साझेदारी भएको छ । हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को दोश्रो लहरले निषेधाज्ञा जारी भएसँगै सर्वसाधारणहरूको जनजीवन र स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पारेकोले कम्पनीसँग सम्बद्ध ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्य सेवा दिने सम्वन्धी…