काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी १८ औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०६१ सालको मंसिरमा स्थापना भएको इन्स्योरेन्स १८ औं वर्षमा प्रवेश गरेको हो । १० करोड रुपैयाँको चुक्ता पुँजीबाट स्थापना भएको कम्पनीको चुक्ता पुँजी अहिले एक अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको पछिल्लो १५ औं र १६ औं वार्षिक साधारणसभाबाट पारित…