Logo

सन नेपाल लाइफको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, प्रिमियम मूल्यमा आइपीओ निष्काशन प्रस्ताव पारित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । साधारण सभाले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभामा आर्थिक वर्ष ०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५÷७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान, हिसाब…