Logo

सिटिजन लाइफको सीइओमा पुनः पोषकराज पौडेल नियुक्त, संचालक समितिले गर्याे म्याद थपको प्रस्ताव

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पोषकराजन पौडेलले निरन्तरता पाउने भएका छन् । यहि पुस मसान्तबाट सकिने उनको कार्यकाल कम्पनीको संचालक समितिले एक महिना अगाडी नै ४ वर्षको लागि अर्को एक कार्यकाल दिने निर्णय गरेको हो । सञ्चालक समितिले कार्यकाल थप गर्ने निर्णय स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । बीमा…