Logo

सामाजिक सुरक्षा योजना कार्यविधिकाे दाेस्राे संशाेधन, याेगदानकर्ताका लागि थपिए यस्ता सुविधा

काठमाडौं । सामाजिक सुरक्षा योजनाको कार्यविधि २०७५ (दोश्रो संशोधन) भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको उक्त योजनाको त्रिपक्षीय छलफल, अन्तक्रिया र सहकार्यमा कार्यविधिको दोश्रो संशोधन भएको हो । कोषले आइतबार मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरी नयाँ कार्यविधि माघ २९ गते स्वीकृत भई कार्यान्वयनमा आएको जानकारी दिएको छ । उक्त कार्यविधिमा…