Logo

१ बर्षमा ८३ हजार युवालाई सिपमुलक तालिम

काठमाडौं । सरकारले आगामी १ बर्षमा ८३ हजार युवालाई सिपमुलक तालिम प्रदान गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवालाई सिपमुलक तालिम प्रदान गर्ने जानकारी दिएका हुन । उनले आगामी बर्षभित्र उक्त संख्याका युवालाई सिपमुलक तालिम दिई स्वदेशमै रोजगार दिने उदेश्यले युवालाई बजेट विनियोजन गरेको जानकारी दिएका छन ।…